Posts

Showing posts from August, 2020

गण्डकीका ११ वटै जिल्लामा CDEN समिती बिस्तार (सबै जिल्लाको कार्यसमिति सहित)

Image
देश विकासको पहरेदार रुपमा रहेको ईन्जिनियरिङको पेसागत संस्था Center For Democratic Engineers Nepal (CDEN) गण्डकी प्रदेश द्वारा गण्डकी प्रदेशका ११ वटै जिल्ला मा जिल्ला समिति बिस्तार गरेको छ । गण्डकी प्रदेश को समितिको निर्णय अनुसार प्रत्यक जिल्लामा कमिटी निर्माण गर्ने निर्णय भए पछि संगठन बिस्तार भएको हो।  कास्की जिल्ला मा इ शिरष बास्तोला , तनहु इ तारापती भट्टराई , बाग्लुङ इ नवीन सापकोटा , गोर्खा इ सुमन गिरि , लमजुङ इ दिपेन्द्र रावल , स्याङ्जा इ सुमन पाण्डे ,पर्बत  इ मन्जु सिलाकार, म्याग्दि इ अमिर श्रेष्ठ , मुस्ताङ इ सुबास घिमिरे , मनाङ इ सबिन धिताल , नबलपुर इ बिनोद अर्याल को नेतृत्वमा  कमिटी प्रत्येक  जिल्लामा बनेको छ ।  संगठन बिस्तार सहज रुपमा भएको र आउँदा दिनमा सस्था लाइ चलाएमान र अझै मझबुद बनाउन संगठन बिस्तार गरिएको गण्डकी प्रदेश सभापति इ सुरेन्द्र पाण्डेले जानकारी दिनु भयो ।  सिडेन गण्डकीका सचिब इ सन्तोष जिसि ले समुन्नत समाज निर्माण गर्न अग्रणि भुमिका निर्वाह गर्ने प्रतिबदता गराउदै आउँदा दिन मा सिडेन गण्डकीलाई अझै सश्क्त ढ्ङ्गले अगाडि बढाउन सिडेन को जिला क...

E- Workshop on DEA for Performance Evaluation (25th -27th Aug.)

Image
 E- Workshop on Data Envelopment Analysis (DEA) for Performance Evaluation and Benchmarking ( 25th – 27th August, 2020) The Faculty of Management Studies, Pokhara University, Nepal cordially invites you to attend a three-day E- Workshop on Data Envelopment Analysis for Performance Evaluation and Benchmarking from 25th August – 27th August, 2020. The workshop focuses beginners in the areas of economics, management and allied disciplines. This online-based workshop will focus on basic DEA models for efficiency and productivity measurement. The contents of the workshop are designed meticulously with the objective to provide a healthy balance between theory and hands-on applications.   Interested participants can directly write an email to dean.mgmt@pu.edu.np showing his/her interest to participate and commitment to continue his/her participation till the end of the workshop.  For any further queries, please feel free to contact at f18santoshg@iima.ac.in, santoshg@pusob....

ने वि संघ पेकमा कर्यसमिती विस्तार

Image
पोखरा इन्जिनिएरिङ्ग कलेज नेपाल विद्यार्थी संघ मुल इकाई समितिको कार्यसमिति विस्तार भएको छ। ने वि संघ को परिमार्जित बिधान २०७३ ले प्रदान गरेको सभापतिमा निहित हकको अधिकार प्रयोग गर्दै कार्यसमिति बिस्तार गरेका छन।१७ सदस्यीय इकाई रहि आएको इकाई कार्यसमितिमा १ सदस्य कलेजबाट निस्किएपछि १६ सदस्य बनेको थियो।  प्रथम बर्शमा आएका विद्यार्थी हरुलाई कार्यसमितिमा थप्दै सभापति टेनिस श्रेष्ठले नयाँ  कार्यसमिति १९ सदस्यीय बनाएका हुन। हिजो मिति २०७७/०४/२८ गते इकाइका सहसचिव पदमा कैलाश चन्द्र बराल र सदस्य पदमा नम्रता लमसाल र रोहन बाहादुर बराल मनोनीत भएका हुन। मनोनीत भएका साथीहरुले संगठनमा थप उर्जा थप्ने र संगठन निर्माणमा महत्वोपुर्ण भुमिका खेल्नेमा आफू बिसव्स्त रहेको इकाइ सभापति टेनिस श्रेष्ठले बताए।

पोखरा महानगरपालिका द्वारा खुलाइएको बिज्ञापनमा मा CDEN गण्डकी को ध्यानाकर्षण

Image
पोखरा महानगरपालिकाद्वारा संचालित गण्डकी बहुप्रबिधिक शिक्षालयको संचालक समितिको २०७७/४/२७ को निर्णय अनुसार एकजना निर्देशक पदको लागि खुलाईएको आवस्यकता र सोको लागि दरखास्त दिने समय २०७७/४/२८ देखि २०७७/४/३० को छोटो समय प्रति सिडेन गण्डकि को ध्यान आकर्षित भएको छ |  मुलुक कोरोना कहरले आक्रान्त भएको आम नेपालीको जनजीवन खतरामा रहेको र अघोषित बन्दाबन्दिको कारण सहज आवतजावतमा कठिनाई भैरहेको वर्तमान परिस्थितिमा प्रचलित नियम र चलन बिपरित खुल्ला प्रतिस्पर्धालाई सिमित पार्ने गरि एकदम छोटो दरखास्त दिने समय राखी निकालिएको आवश्यकता नियोजित रुपमा पूर्वनिर्धारित उमेदबारलाई भर्ना गर्ने नियतबश निकालिएको आवश्यकता हो भन्ने सिडेन गण्डकी आशंका रहेको कुरा सचिव इ सन्तोष जिसि ले बताए |  पोखरा महानगरपालिका आफ्नै आन्तरिक व्यवस्थापनका कारण कमजोरीका घटना दिनहुँ सार्वजनिक भैरहेको र आम जनमानसलाई उचित जवाफ दिन नसकिरहेको वर्तमान परिप्रेक्ष्यमा फेरी आफ्नो निश्चित मान्छेहरुलाई विधिपूर्वक भर्ना गरेको नाटक गर्न खुलाईएको आवश्यकता आफैमा निन्दनीय कार्य हो यस्ता कार्यको सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल , गण्डकी प्रद...

पो. वि मा नेविसंघको अनशन जारी आज २१औं दिन

Image
  पोखरा,२८ साउन ।         पोखरा विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहेको पद पूर्तिको माग गर्दै नेपाल विद्यार्थी संघले सुरु गरेको रिले अनसन अझै जारी रहेको छ । अनसनको आज २१दिन पुरा भएको छ । २१दिन सम्ममा नेपाल विद्यार्थी संघका १५० बढी विद्यार्थीहरु अनसन बसीसकेका छन् ।  विश्वविद्यालय नेतृत्वविहीन भएपछि पठनपाठनमा समस्या भएकाले तत्काल पदपूर्ति गर्नुपर्ने उनीहरुको माग छ । विगत १० महिनायता उपकुलपति नियुक्त नहुँदा विश्वविद्यालयको पठनपाठनले गति लिन नसकेको रिले अनसनमा बसीरहेका नेबिसंघका  नेता युनिक लम्सालले बताउनुभयो । आफुहरुले बाध्य भएर अनसन बस्नुपरेको उहाँको भनाई छ । नेबिसंघको यो अनसनमा विभिन्न संघसंस्था र संगठनहरुले ऐकेवद्धता जनाएका छन् । केहि दिन अघि मात्रै नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी पुर्व मन्त्री यत्रबहादुर थापा सहित कास्की काँग्रेसले पनि अनसनमा ऐकेवद्धता जनाएको ने वि संघका नेता सुनिल तिमिल्सिना  बताएका छन् ।  बिद्यार्थी नेता राजिव भण्डारीले  सरकारको कमजोरीले विद्यार्थीलाई मर्का पार्न नहुने बताए । नेता  भण्डारीले विद्यार्थ...

नेपाली काङ्ग्रेस पोखरा २८ ले बुझायो वडा कार्यालयमा ध्यानाकर्षण पत्र!वडा अध्यक्ष फरार;;हिलैहिलोमा गम्बुट उपहार!!!

Image
  २७ श्रावण पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ भित्र देखिएको आर्थिक अनियमितताप्रती गम्भीर ध्यानाकर्षण गराउदै नेपाली काङ्ग्रेस पोखरा २८ ले कार्यवाहक वडा अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको छ!         वडा भित्र भएका विभिन्न बिकासका क्षेत्रहरुमा जनप्रतिनिधि कै संलग्नतामा लाखौं रुपैयाँ अनियमितता भएको!!उदाहरण का निम्ति कालिका मन्दिर संरक्षण क्षेत्र भित्र रहेको ऎतिहासिक पोखरी जस्को संरक्षणका निम्ति भन्दै बार्षीक ५-५ लाख रुपैयाँ बजेट छुट्टिएपनी पोखरी बन्नुको सट्टा अस्तित्व नै लोप भएको छ,त्यसैगरी वडा २८ भित्रै पर्ने राखी मिजुरे सडकखण्ड निर्माणका क्रममा सडकको आवश्यक मापदण्ड पूरा नगरी,नाला निर्माण सम्पन्न नगरी वडा अध्यक्ष,ठेकदार र समिती का अध्यक्षको मिलोमतोमा प्राविधिकलाई दबाबका आधारमा सम्पन्न सिफारिस गर्न लगाउने र अनियमितता गर्दै बाटोको ढुङ्गा,माटो कमिसन पचाउने दाउमा अन्तै पठाउने,साथै पोखरा २८ मा रहेको जनज्योति मा.वि.मा जनप्रतिनिधि,व्यवस्थापन समिती,प्रधानाध्यापक,शिक्षक कै मिलोमतोमा राजनैतिक भक्ती केन्द्र बनाउने दाउमा थुप्रै रकम अनियमितता भएको र त्यसमा जनप्रतिनिधि नै...

ने बि संघ पोखरा बिश्वबिधालय को रिले अनसन को १८ औं दिन पुग्दा नि भएन उपकुलपति को नियुक्ति

Image
२५ साउन पोखरा। पोखरा विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहेको पद पूर्तिको माग गर्दै नेपाल विद्यार्थी संघले सुरु गरेको रिले अनसन अझै जारी रहेको छ । अनसनको आज १८ दिन पुरा भएको छ । १८दिन सम्ममा नेपाल विद्यार्थी संघका १०० भन्दा बढी विद्यार्थीहरु अनसन बसीसकेका छन् ।  विश्वविद्यालय नेतृत्वविहीन भएपछि पठनपाठनमा समस्या भएकाले तत्काल पदपूर्ति गर्नुपर्ने उनीहरुको माग छ । विगत १० महिनायता उपकुलपति नियुक्त नहुँदा विश्वविद्यालयको पठनपाठनले गति लिन नसकेको रिले अनसनमा बसीरहेका नेबिसंघका  नेता राजन भण्डारीले बताउनुभयो । आफुहरुले बाध्य भएर अनसन बस्नुपरेको उहाँको भनाई छ । नेबिसंघको यो अनसनमा विभिन्न संघसंस्था र संगठनहरुले ऐकेवद्धता जनाएका छन् । केहि दिन अघि मात्रै नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी पुर्व मन्त्री यज्ञबहादुर थापा सहित कास्की काँग्रेसले पनि अनसनमा ऐकेवद्धता जनाइ सकेको छ

ने बि संघ पोखरी बिश्वबिधालय को रिले अनसन को आज १२ औं दिन

Image
१९ श्रावण पोखरा । पोखरा  विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहेको पद पूर्तिको माग गर्दै नेपाल विद्यार्थी संघले सुरु गरेको रिले अनसन अझै जारी रहेको छ । अनसनको आज १२ दिन पुरा भएको छ । १२ दिन सम्ममा नेपाल विद्यार्थी संघका ५० बढी विद्यार्थीहरु अनसन बसीसकेका छन् । विश्वविद्यालय नेतृत्वविहीन भएपछि पठनपाठनमा समस्या भएकाले तत्काल पदपूर्ति गर्नुपर्ने उनीहरुको माग छ । विगत १० महिनायता उपकुलपति नियुक्त नहुँदा विश्वविद्यालयको पठनपाठनले गति लिन नसकेको रिले अनसनमा बसीरहेका नेबिसंघ पोखरा विश्वविद्यालय का  जुझारु  नेता राजन भण्डारीले बताउनुभयो । आफुहरुले बाध्य भएर अनसन बस्नुपरेको उहाँको भनाई छ । नेबिसंघको यो अनसनमा विभिन्न संघसंस्था र संगठनहरुले ऐकेवद्धता जनाएका छन् । केहि दिन अघि मात्रै नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी पुर्व मन्त्री यत्रबहादुर थापा सहित कास्की काँग्रेसले पनि अनसनमा ऐकेवद्धता जनाएको छ । उपकुलपति नियुक्त नहुँदा विश्वविद्यालयको सभा, शिक्षक नियुक्ती, परीक्षा, स्ववियुको चुनाव, दीक्षान्त समारोह लगायत काम प्रभावित भएको छ । जिम्मेवार पदाधिकारी नहुँदा विश्वविद्यालयमा अ...