गण्डकीका ११ वटै जिल्लामा CDEN समिती बिस्तार (सबै जिल्लाको कार्यसमिति सहित)
देश विकासको पहरेदार रुपमा रहेको ईन्जिनियरिङको पेसागत संस्था Center For Democratic Engineers Nepal (CDEN) गण्डकी प्रदेश द्वारा गण्डकी प्रदेशका ११ वटै जिल्ला मा जिल्ला समिति बिस्तार गरेको छ । गण्डकी प्रदेश को समितिको निर्णय अनुसार प्रत्यक जिल्लामा कमिटी निर्माण गर्ने निर्णय भए पछि संगठन बिस्तार भएको हो।
कास्की जिल्ला मा इ शिरष बास्तोला , तनहु इ तारापती भट्टराई , बाग्लुङ इ नवीन सापकोटा , गोर्खा इ सुमन गिरि , लमजुङ इ दिपेन्द्र रावल , स्याङ्जा इ सुमन पाण्डे ,पर्बत इ मन्जु सिलाकार, म्याग्दि इ अमिर श्रेष्ठ , मुस्ताङ इ सुबास घिमिरे , मनाङ इ सबिन धिताल , नबलपुर इ बिनोद अर्याल को नेतृत्वमा कमिटी प्रत्येक जिल्लामा बनेको छ ।
संगठन बिस्तार सहज रुपमा भएको र आउँदा दिनमा सस्था लाइ चलाएमान र अझै मझबुद बनाउन संगठन बिस्तार गरिएको गण्डकी प्रदेश सभापति इ सुरेन्द्र पाण्डेले जानकारी दिनु भयो ।
सिडेन गण्डकीका सचिब इ सन्तोष जिसि ले समुन्नत समाज निर्माण गर्न अग्रणि भुमिका निर्वाह गर्ने प्रतिबदता गराउदै आउँदा दिन मा सिडेन गण्डकीलाई अझै सश्क्त ढ्ङ्गले अगाडि बढाउन सिडेन को जिला कार्यसमिति बिस्तार गरिएको र सहयोग गर्ने सम्पुर्ण इन्जिनियर साथी हरु लाई धन्यवाद व्यक्त गर्नु भयो।











Comments
Post a Comment