Posts

Showing posts from March, 2021

एक गेम पनि नहारी क्वालिफाई भयो गोर्खाली ब्लास्टर्स

Image
१२ चैत्र, पोखरा । पोखरा  रंगशालामा जारी पि यु सि एल सिजन ४ मा आज भएको गोर्खालि ब्लास्टर्स र अन्नपूर्ण किङ्स बिचको दोस्रो खेलमा गोर्खाली ब्लास्टर्सले सहज जित निकाल्दै २ पोइन्ट जोडेको छ। आजको खेल जितेर ब्लास्टर्स लिगकै ८ टोलि मद्य एक खेल पनि नहार्ने एक मात्र टिम बनेको छ ,यसो त गोर्खाली ब्लास्टर्स इलिमिनेटर खेल्ने पक्का भएको सबैभन्दा पहिलो टोलि पनि बनेको छ। २ खेलमा ४ पोइन्ट बनाएको ब्लास्टर्स सबै भन्दा बलियो टिम देखिएको छ। गोर्खाली ब्लास्टर्स हरेक खेल जित्नकै लागि खेलोको छ, खेलाडी र म्यानेजमेन्ट बिचको साझेदारी जितको मुलमन्त्र भएको टिमका अध्यक्ष टेनिस श्रेष्ठले बताए।  अझै एक खेल खेल्न बाकी भएको ब्लास्टर्स आफ्नो लिगको टेबल टपमा छ। भोलिको खेल भने उनिहरु मिठिलाल्चन वारिएर्स सङ्ग खेल्दै छन। लिगको अन्तिम खेल भएता पनि गोर्खालिले यो खेल बिना कुनै प्रेसर खेल्ने छन। भोलीको खेलको नतिजाले उनिहरुलाई खासै फरक नप्रर्ने देखिएको छ तर आफ्नो लागि सबै खेल उत्तिकै महच्वपुर्ण भएको बताउदै भोलि पनि सिङ्ग्रो टिमले आफ्नो उत्कृष्ट प्रदशन गर्ने लक्ष्य राखेको टिमका हेड कोच रिजन प्रजुले बताउनु भयो। आजको खेलमा ...

गोर्खाली ब्लास्टर्सको पहिलो खेलमानै उत्कृष्ट प्रदशनी।

Image
१० चैत्र, पोखरा । पोखरा रंगशालामा जारी पि यु सि एल सिजन ४ मा आज भएको गोर्खालि ब्लास्टर्स र पि यु रेड वारिएर्स बिचको दोस्रो खेलमा गोर्खाली ब्लास्टर्सले शान्दार जित निकाल्दै २ पोइन्ट लिएको छ।  ब्लास्टर्सले पहिलो इनिन्ङ्समा बलिङ्ग गरेको थियो। निकै उत्कृष्ट बलिङ्ग देखाएको ब्लास्टर्सको लागि अभिषेक थापाले ३ ओभरमा  २ विकेट ,बिबश बडालले ४ ओभरमा २ विकेट, सुबोध ढुङेलले १ ओभरमा २ विकेट लिएका थिए भने बलिङ्ग गर्ने क्रममानै बिपक्षी तर्फका उत्कृष्ट खेलाडीका रुपमा लिइएका कुशल मल्ललाई कृष्ण कार्किले १ रनमै बोल्ड आउट गरेका थिए। बलिङ्गमा हावी देखिएको ब्लास्टर्सले रेड वारिएर्सको पुरै टिमलाइनै ९५ रनमै अल आउट गर्दिएको थियो। ९६ रनको टार्गेट लिएर ब्याटिङ गर्न छिरेको ब्लास्टर्स सुरु देखिनै आक्रमक रुपमा प्रस्तुत भयो। आक्रमक खेल खेल्दै गर्दा छिट्टै एउटा विकेट गुमाएको गोर्खालीले  त्यस पछिको खेलमा भने लए लिएको थियो। इम्पाक्ट प्लेयरका रुपमा रहेका बिपिन रावालले उत्कृष्ट ब्याटिङ गर्दै ४९ रन बनाएका थिए भने प्रदेश खेलाडीको रुपमा रहेका अभिषेक थापाले ४० रन बनाएका थिए। ९६ रनको टार्गेट गोर्खाली ब्लास्टर्सले १...

अक्सन हिरो गोर्खाली ब्लास्टर्स लिगकै प्रवल दाबेदार

Image
यहीँ आउदो चैत ९ गतेदेखि पोखरा रंगशालामा पोखरा युनिभर्सिटी क्रीकेट लिग सुरु हुँदै छ। ८ टिमले भाग लिने यो खेलमा हरेक टिममा एक जाना राष्टिय खेलाडी, इम्प्याट खेलाडी र गण्डकी प्रदेशका विकसित खेलाडी र नेपाल भरका पोखरा बिश्वबिद्धालयसङ्ग सम्बन्धन प्राप्त ६६ कलेजका खेलाडी सामेल गरि १४ खेलाडी हुन पर्नेछ।  खेलको पुर्वसन्ध्यामा चैत्र २९ गते सम्पुर्ण कलेजबाट छनिएर आएका १०६ जाना खेलाडीको अक्सन भएको थियो र सबैको अँखा थियो अक्सनका धनी टिम गोर्खाली ब्लास्टर्समा।अक्सनमा अन्य ७ टोलि सङ्ग मात्र ४५ पोइन्ट थियो भने गोर्खाली ब्लास्टर्स सङ्ग ६० पोइन्ट थियो। सबै भन्दा महङ्गो १५ पोइन्टमा २ खेलाडी किनेको गोर्खालीले थोरै पोइन्ट खर्चेर प्रकाश बराल र दिनेश चापागाईं जस्ता महच्वपुर्ण खेलाडी किन्दै आफुलाई निकै चतुराईको साथ अक्सनको हिरो साबित गरेको थियो। त्यसो त पि यु सि एलमा पहिलो बर्ष भागलिन लागेको यो टोलि आफैमा परिचित छ किनकी गोर्खाली ब्लास्टर्सका मालिक सङ्हर्श कोइराला र हेमन्त पाण्डे आफैमा परिचित नाम हो। कल्बका मालिकका रुपमा देखिएका दुबैजानाले आफुलाई सफल रजनितिज्ञ, ब्यवसायी र समाजसेवीका रुपमा स्थापित गरिसकेका छ...