स्कुल अफ डेमोक्रेसी विरुवा गा.पा. को अन्तरक्रिया कार्यक्रम



१६ माघ।  स्कुल अफ डेमोक्रेसी विरुवा गा.पा.स्याङ्जाको आयोजनामा सहिद दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 

"लोकतन्त्र  प्राप्तिका लागि सहिदहरुले खेलेको भुमिका" विषयक अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस बिरुवा गा.पा.सभापति एंव वडा नं.१का वडा अध्यक्ष श्री युवराज के.सी.प्रमुख आति्थि र sod स्याङ्जाका जिल्ला सभापति अनुप कुमार श्रेष्ठ ,sod जिल्ला सदस्य रिता गुरुङ ,sod प्रदेश क्षेत्र न.१क संयोजक रिमल नेपालीको सहभागी विरुवा गा.पा.संयोजक रिम बहादुर गुरुङ ज्युको अध्यक्षतामा सम्पन्न भएको छ।

Comments

Popular posts from this blog

२३ वर्ष पछि पहिलो महिला अध्यक्षको रुपमा कोपिला श्रेष्ठ निर्वाचित

एमसिसि बारे यस्तो धारणा पेस गर्दै पोखराका एक युवा

गण्डकीका ११ वटै जिल्लामा CDEN समिती बिस्तार (सबै जिल्लाको कार्यसमिति सहित)