डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन!!!




पोखरीया, २२ असोज । डा. गोविन्द  केसीको जीवन रक्षाको माग गर्दै  ने.बि. संग  पोखरियाको बसपार्कमा आज बेलुका प्रदर्शन गरेको छ । सहभागीहरुले प्लेकार्ड प्रदर्शन गर्दै डा केसीको माग पूरा गर, डा. केसीको अनशन माफियालाई टेन्शन, लूटतन्त्र बन्द गरलगायतको नारा लगएका थिए ।

प्रदर्शनमा ने.बि.संघ पोखरियाका  सभापति संन्तोश महतोको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङग्रेस पर्साका राजेश गिरी ने.बि.संघ पोखरिया का प्रभावशाली नेता मनोज कलवार, अखलख आलम, ज्ञानेन्द्र त्रिपाठी, निरन्जन क्षेत्री, ओमप्रकाश शर्मा, नवल ठाकुर, दिलिप रौनियार, सुरेन्द्र दास, औधेश चौहान, सुजित राउत, रुसतम आलम, कृष्ण कुमार, श्यामसुन्दर महतो, कमलेश राउत, अनिल चौहान, बिकरम चौहान, नजमुल मिया, भोला कलवार लगायतको सहभागिता थियो ।

Comments

Popular posts from this blog

२३ वर्ष पछि पहिलो महिला अध्यक्षको रुपमा कोपिला श्रेष्ठ निर्वाचित

एमसिसि बारे यस्तो धारणा पेस गर्दै पोखराका एक युवा

गण्डकीका ११ वटै जिल्लामा CDEN समिती बिस्तार (सबै जिल्लाको कार्यसमिति सहित)