राष्ट्रपतिलाई आग्रह सक्नु हुन्छ भने action लिनुहोस सक्नु हुन्न भने राजिना मा दिनु होस
२०७२ साल कार्तिक १२ गते म खुशी ले हर्ष बिभोर भएको दिन किन कि हाम्रो जस्तो पुरुष प्रधान राष्ट्रमा देश को सर्वच्च पद मा एउटा महिला नियुक्ती भएको दिन अर्थात बिद्ध्या देबी भण्डारि जिउ, देश को राष्ट्रपति बिद्ध्या देबी भण्डारि भएको दिन जुन दिन सामान्य म शिक्षक को छोरी ले पनि भोली गएर मैले पनि देश को parliament समाल्न सक्छु भन्ने आट र हौसला बोकेको दिन । टोल भरी खुशी ले नाच्दै दगुरे को दिन । अब म राष्ट्र पति बिद्ध्या देबी भण्डारि जिउ, लाई देखेर राजनिती मा ३३% होईन ५०% महिला सहभागी हुन्छ भनेर ।
मैले कयौ speech compition हरुमा भन्ने गर्थे "आज का कालीला मुना भोली का देश का राष्ट्रपति बिद्ध्या देबी भण्डारि जस्ता बन्ने छन "केबल उनि हरु लाई सपना र अबसर दिनुहोस !तर म आज ति शब्द हरु फिर्ता लिन चाहन्छु ।
राष्ट्रपति बिद्ध्या देबी भण्डारि जिउ, २०७२ साल मा म हजुर भन्दा पनि म बढी खुशी भएकी थिए तर आज दुख लागी रहेको छ हजुर लाई roll model मान्दै आएकी थिए यती का बर्ष सम्म |
राष्ट्रपति भएको देशमा पनि दिन प्रतिदिन बलत्कार का घटना हरु भैराख्दा पनि मेरो देश कि राष्ट्रपति जिउ का मुखार र्बिन्दु बाट किन शब्द हरु को वाक्य फुट्दैन्न ? के सितल निवास सम्म निर्मला पन्त र सम्झ्ना बिक को आत्मा को रोदन चिच्यावट सुनिदैन ? भन्डारी जेउ, करोडऔ को कारपेट त फेर्नु भयो अब एउटाा पारर्दसी झ्याल हाल्नु होस जहाँ तपाइ का कान मा प्रष्ट मात्रा मा त्यो चिच्याहट र रोदन सुनियोस |
म तपाइलाई बिलौना गर्न चाहन्छु,राष्ट्रपति बिद्ध्या देबी भण्डारि जिउ, हुन त यो एउटा साधारण चेलीको आवाज सितल निवास सम्म के पुग्ला र ! तर पनि आज म यो पत्र लेख्दै छु जसरि तपाइ २०७२ साल मा मेरी रोल मोडेल बन्नु भएको थियो त्यसै गरी केहि न केहि action लिदिनुहोस ।तेज हावा हुरी मा मन्दिर को मुर्ती त हल्लिन्छ भने देश मा यस्तो तुफान गैराखेको बेला पनि किन निशब्द भैराख्नु भाको छ ?
आफ्नो महँगो मोबाइल खोल्नु होस त्यहाँ दिन प्रर्तिदिन छोरी हरुको अस्मिता लुटिएको देखेर तपाइ को छाती मा घाउ लाग्छ लाग्दैन तर तपाई को मोबाइल को छातिमा प्रष्ट देखिने छ ।अनी आफुलाई ऐना मा हेर्नु होस म सम्पुर्ण महिला को प्रतीनिधी भएर सितल निबास मा बसेर के गरौ ?
सक्नु हुन्छ भने Action लिनुहोस ,सक्नु हुन्न भने राजिना मा दिनु होस ।किन कि एउटाा महिला भएर अर्को महिला को बिरुद्द मा भएको अत्याचार मा निस्ब्दा भएर टुलु टुलु हेरिरख्नु भएको म हेर्न सक्देन
ट्य्सैले सक्नु हुन्छ भने action लिनु होस सक्नु हुन्न भने राजिना मा दिनु होस ।

Comments
Post a Comment