स्वास्थ्य सम्बन्धि सप्ताहव्यापी अन्तरक्रियात्मक कार्यक्रम !

 


०४ आश्विन, पोखरा।  स्वास्थ्य क्षेत्र, विशेष गरेर Physiotherapy, भौतिक चिकित्सा शास्त्र का विषयमा उडाउँदै गरेको YouTube channel " Physio Plus" द्वारा सप्ताहव्यापी अन्तरक्रयात्मक कार्यक्रम Physiotherapy QnA सञ्चालन गर्न लागिएको छ।

23 September देखि 29 september सम्म चल्ने उक्त कार्यक्रममा देश भरी बाट Expert Physiotherapist ले Physiotherapy का विभिन्न विषयमा चर्चा परिचर्चा गर्नु हुने छ।

स्वास्थ्य क्षेत्रका व्यक्ति तथा आगामी दिनमा उक्त पेसामा लाग्न चाहने व्यक्ति का लागि सो कार्यक्रम निकै फलदायी हुने देखिन्छ
समाजका हरेक मानिस ले समेत स्वास्थ्य जीवनका सूत्रधार जान्नका लागि सो कार्यक्रम मा उपस्थित भएर मौका को फाइदा उठाउन कार्यक्रम संयोजक ले अगरह गरेका छन्

Comments

Popular posts from this blog

२३ वर्ष पछि पहिलो महिला अध्यक्षको रुपमा कोपिला श्रेष्ठ निर्वाचित

एमसिसि बारे यस्तो धारणा पेस गर्दै पोखराका एक युवा

गण्डकीका ११ वटै जिल्लामा CDEN समिती बिस्तार (सबै जिल्लाको कार्यसमिति सहित)