थप १३ सहित पुगे १८११ कोरोना संक्रमित

१९ जेठपोखरा। स्वास्थ्य मन्त्रालयले सोमबार थप १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि गरेको  



स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए संक्रमितमध्ये पाल्पाका नवलपरासी (पश्चिमका गुल्मीका कपिलवस्तुका   रुपन्देहीका  जनामा कारोना संक्रमण पुष्टिभएको हो  योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८११ पुगेको छ।

यसअघि आजैको नियमित प्रेस ब्रिफिङमा पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले  सय २६ जना नयाँ कोरोना संक्रमितभेटिएको बताएका थिए  यसँगै एकैदिन २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको   

Comments

Popular posts from this blog

२३ वर्ष पछि पहिलो महिला अध्यक्षको रुपमा कोपिला श्रेष्ठ निर्वाचित

एमसिसि बारे यस्तो धारणा पेस गर्दै पोखराका एक युवा

गण्डकीका ११ वटै जिल्लामा CDEN समिती बिस्तार (सबै जिल्लाको कार्यसमिति सहित)