Posts

Showing posts from October, 2020

राष्ट्रपतिलाई आग्रह सक्नु हुन्छ भने action लिनुहोस सक्नु हुन्न भने राजिना मा दिनु होस

Image
 २०७२ साल कार्तिक १२ गते म खुशी ले हर्ष   बिभोर भएको दिन किन कि  हाम्रो जस्तो पुरुष प्रधान राष्ट्रमा देश को सर्वच्च पद मा एउटा महिला नियुक्ती भएको दिन अर्थात  बिद्ध्या देबी भण्डारि जिउ, देश को    राष्ट्रपति बिद्ध्या देबी भण्डारि भएको दिन जुन दिन सामान्य म शिक्षक  को छोरी ले पनि भोली गएर मैले पनि देश को parliament समाल्न सक्छु भन्ने  आट र हौसला बोकेको दिन  । टोल भरी खुशी ले नाच्दै  दगुरे को दिन ।   अब  म  राष्ट्र पति बिद्ध्या देबी भण्डारि जिउ, लाई देखेर राजनिती  मा ३३% होईन ५०% महिला सहभागी  हुन्छ भनेर । मैले कयौ  speech  compition हरुमा भन्ने गर्थे "आज का कालीला मुना भोली का  देश का  राष्ट्रपति बिद्ध्या देबी भण्डारि  जस्ता बन्ने छन  "केबल उनि हरु लाई सपना र अबसर  दिनुहोस !तर  म आज ति शब्द हरु फिर्ता लिन चाहन्छु । राष्ट्रपति बिद्ध्या देबी भण्डारि  जिउ, २०७२ साल मा म हजुर भन्दा पनि म बढी खुशी भएकी थिए तर आज दुख लागी रहेको छ  हजुर लाई  roll model मान्दै आएकी थिए...

डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रदर्शन!!!

Image
पोखरीया, २२ असोज । डा. गोविन्द  केसीको जीवन रक्षाको माग गर्दै  ने.बि. संग  पोखरियाको बसपार्कमा आज बेलुका प्रदर्शन गरेको छ । सहभागीहरुले प्लेकार्ड प्रदर्शन गर्दै डा केसीको माग पूरा गर, डा. केसीको अनशन माफियालाई टेन्शन, लूटतन्त्र बन्द गरलगायतको नारा लगएका थिए । प्रदर्शनमा ने.बि.संघ पोखरियाका  सभापति संन्तोश महतोको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङग्रेस पर्साका राजेश गिरी ने.बि.संघ पोखरिया का प्रभावशाली नेता मनोज कलवार, अखलख आलम, ज्ञानेन्द्र त्रिपाठी, निरन्जन क्षेत्री, ओमप्रकाश शर्मा, नवल ठाकुर, दिलिप रौनियार, सुरेन्द्र दास, औधेश चौहान, सुजित राउत, रुसतम आलम, कृष्ण कुमार, श्यामसुन्दर महतो, कमलेश राउत, अनिल चौहान, बिकरम चौहान, नजमुल मिया, भोला कलवार लगायतको सहभागिता थियो ।