Posts

Showing posts from September, 2020

स्वास्थ्य सम्बन्धि सप्ताहव्यापी अन्तरक्रियात्मक कार्यक्रम !

Image
  ०४ आश्विन, पोखरा।  स्वास्थ्य क्षेत्र, विशेष गरेर Physiotherapy, भौतिक चिकित्सा शास्त्र का विषयमा उडाउँदै गरेको YouTube channel " Physio Plus" द्वारा सप्ताहव्यापी अन्तरक्रयात्मक कार्यक्रम Physiotherapy QnA सञ्चालन गर्न लागिएको छ। 23 September देखि 29 september सम्म चल्ने उक्त कार्यक्रममा देश भरी बाट Expert Physiotherapist ले Physiotherapy का विभिन्न विषयमा चर्चा परिचर्चा गर्नु हुने छ। स्वास्थ्य क्षेत्रका व्यक्ति तथा आगामी दिनमा उक्त पेसामा लाग्न चाहने व्यक्ति का लागि सो कार्यक्रम निकै फलदायी हुने देखिन्छ समाजका हरेक मानिस ले समेत स्वास्थ्य जीवनका सूत्रधार जान्नका लागि सो कार्यक्रम मा उपस्थित भएर मौका को फाइदा उठाउन कार्यक्रम संयोजक ले अगरह गरेका छन्

लेखनाथमा लियो र सृजनशिल युवा क्लबको कोरोना लक्षित संयुक्त कार्यक्रम !

Image
१८ भाद्र पोखरा ।  कोरोना को कारणले नेपाल नै आक्रन्त भैरहेको बेला र पोखरामा बढ्दै गईरहेको कोरोना लाई मध्यनजर गरि लियो क्लव अफ लेखनाथ तथा सृजनशिल युवा क्लवको संयुक्त आयोजनामा लेखनाथमा माक्स वितरण कार्यक्रम सम्पन्न भएको छ ।  लेखनाथका मुख्य क्षेत्र तालचोक तथा अर्घौचोकमा आज विहान करिव २ घन्टा मास्क नलगाएका व्यक्ती हरुलाई मास्कको महत्त्व बारे बुझाई मास्क वितरण गरि जनचेतना मुलक पोस्टर टासिएको सृजनशिल युबा क्लब का अध्यक्ष निरोज लामिछाने ले बताए । सामाजिक दुरि कायम गरि सुरक्षित रुपमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित हुनुभएकोमा लियो जिल्ला परिषद ३२५बि १ नेपालका अध्यक्ष लियो आदर्श मोहन भट्टराई, निवर्तमान जिल्ला अध्यक्ष लियो विनायक पौडेल, लायन्स क्लव अफ लेखनाथका अध्यक्ष लायन शंकर पौडेल , जिल्ला सचिव लियो समीर बराल, लियो क्लव अफ लेखनाथका निवर्तमान अध्यक्ष तथा रिजन संयोजक लियो राजन बाबू ढुंगाना, सृजनशिल युवा क्लव का उपाध्यक्ष रोशन लामिछाने पुर्ब उपाध्यक्ष संकल्प सापकोटा, पुर्ब अध्यक्ष एवं  लियो कल्ब अफ लेखनाथका सचिब महेश अधिकारी तथा लियो क्लव अफ लेखनाथ र सृजनशिल युवा क्लवका उपस्थिति सम...