Posts

Showing posts from July, 2020

वि.पि. कोइरालाको ३८औं स्मृति दिवसको अवसरमा ने बि संघ कास्कीद्वारा दिप प्रज्जवलन कार्यक्रम !!

Image
वि.पि. कोइरालाको ३८औं स्मृति दिवसको अवसरमा ने बि संघ कास्कीद्वारा आयोजित दिप प्रज्जलन कार्यक्रम सम्पन्न गरेको छ । ने बि संघ कास्की निबर्तमान अध्यक्ष बिकास थापा को अध्यक्षता मा भएको कार्यक्रम पोखरा चिपलेढुङ्गा मा अबस्थित बि. पि पार्क मा दिप प्रज्वलन गरि सम्पन्न गरिएको थियो ।  कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस कास्की का सभापती कृष्ण के सि , त्यस्तै बिशिस्ट अतिथि मा कास्की काङ्ग्रेस कोषाध्यक्ष लक्ष्मी पाण्डे , तरुण दल कास्की अध्यक्ष मनोज गुरुङ हुनु हुन्थियो भने ने बि संघ नि बर्तमान सदस्य हरु भानु ढकाल , गोपाल गुरुङ , ने बि संघ निबर्तमान सचिब संघर्श कोइराला , ने बि संघ जनपृय क्याम्पस स्वबियु सभापती आसिक गुरुङ , ने बि संघ जनपृय क्याम्पस स्वबियु उपसभापति किसान थापा, ने बि संघ पर्बत पोखरा सम्पर्क समिति अध्यक्ष नवीन पैडेल ,ने बि संघ पृथ्वीनारायण क्याम्पस अध्यक्ष दिपक शर्मा , पोखरा इन्जिनियरिङ क्याम्पस सभापति टेनिस श्रेष्ठ , नेबि संघ पोखरा बिश्व बिधालय नेता गोपि तिवारी ,डिफान भुजेल , राजिब भन्डारी , ने बि संघ अमरसिंह क्यामपस इकाइ सभापती दिबस शर्मा उपाध्यक्ष दिपिका भण्डारी लगाएतका थु...

सिडेन गण्डकि प्रदेश द्वारा विभिन्न कार्यक्रम गरि ५८ औ इन्जिनियर डे सम्पन्न

Image
३ श्रावण पोखरा । सिडेन गण्डकी प्रदेश द्वारा ५८ औ इन्जिनियर दिबसको अबसर पारेर बिभिन्न कार्यक्रम गरि भब्यताका साथ कार्यक्रम सम्पन्न  भएको छ । सदाका बर्ष जस्तै यस बर्ष पनि सामाजिक उत्तरदायीत्व बहन गर्दै एउटा सामुदायिक प्राथमिक बिद्ध्यालय र एउटा मन्दिरमा सिडेन गण्डकीले रंग तथा सरसफाई सामग्री वितरण गरेको छ । श्री चण्डिका प्राथमिक बिद्ध्यालय, पोखरा-१६ र पोखरा-३१पचभैयामा अबस्थित श्री गोरखनाथ मन्दिर मा उक्त सामग्री बितरण गरिएको थियो। गण्डकी प्रदेश सभा सदस्य मा. कुमार खड्काको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा सिडेन गण्डकी प्रदेश सभापति इ. सुरेन्द्र पाण्डे , सचिव इ. सन्तोष जि सि , कोषाध्यक्ष इ. अबित केसि , NEA पोखरा च्याप्टर का पुर्ब अध्यक्ष इ. बृजेन्द्र के सि, इ. रमेश बास्तोला, इ . राजेश भट्टराई र कार्यसमितिका सदस्य लगाएत धेरै इन्जिनियर को उपस्तिथि रहेको थियो ।  ५८ औ ईन्जिनियर दिवसको अवसरमा समस्त इन्जिनियरिङ समुदायमा शुभकामना व्यक्त गर्दै ईन्जिनियरिङ पेशाको मर्यादा कायम राख्दै आफूसँग रहेको ज्ञान शिपको सहि सदुपयोग गरी देशको बिकास र समृद्धि र आम नेपालीजनको खुशहाली तर्फको अभियानलाई...